
७२ घन्टादेखी दाउन्ने सडक अवरुद्ध
नवलपरासी । गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै सहज हुन सकेको छैन । शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारी साधन सञ्चालन हुन नसकेर अवरुद्ध भएको सडक अझ सहज हुन नसकेको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारी साधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको […]
विचार
त्रिविमा नाेबेल पुरस्कार विजेताकाे कदर
कांग्रेस रूपान्तरण : नयाँ बाटो रोज्ने कि यथास्थितिमै रमाउने ?
जेन-जी आन्दोलन पश्चात लैंगिकताको सवाल
यी नेता को कहाँबाट चुनाव लड्दैछन् ?
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँदेखि पुराना सबै राजनीतिक दलका शीर्ष नेताहरू प्रत्यक्ष चुनाव लड्ने मनस्थितिमा देखिन्छन् । ०४८ सालदेखी निर्वाचन लडेर जित्दै आएका कांग्रेस सभापति शेरबहादुर...
निर्वाचन आउन ६५ दिन बाँकीः उम्मेदवारले २५ देखि ३३ लाख खर्च गर्न पाउने
काठमाडौं । अबको ६५ दिनपछि अर्थात आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका...
राजनीतिसँगै कृषि उत्पादनमा दुर्गाजयन्ती
खोटाङ। राजनीति गर्दैमा अरु कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ । यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आएकी छन्। स्थानीयले उत्पादन गरेका […]
अंग्रेजी नयाँ वर्ष २०२६ : सौराहामा भरिए पर्यटक
अंग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्थ्यो। पछिल्ला वर्षहरूमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गरेका थिए। यस पटक भने केही दिनअघि नै आन्तरिक पर्यटकको घुँइचो लागेको छ। क्षेत्रीय होटल संघ नेपालका महासचिव महेश खनाल विगतमा राति १२ बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट […]
९ वटा देश भएर बग्ने विश्वको ठूलो ‘अमेजन’ नदीको रोचक तथ्य
लम्बाईको हिसाबले नाइल नदी संसारकै सबैभन्दा लामो नदी हो। संसारकै सबैभन्दा धेरै पानी बगाउने हिसाबमा ठूलो नदी भने अमेजन हो।अमेजन नदीलाई आश्चार्य र रहस्यले भरिएको नदीको रुपमा पनि लिइन्छ।किनकी यस विशाल नदीको खोज,अनुसन्धानको क्रममा प्रत्येक पल्ट केही न केही नयाँ तथ्य र नयाँ कुराहरु फेला परिराख्नुले पनि यो नदीलाई रहस्यमयी नदी पनि भनिन्छ। त्यसो त […]

मलेसियामा एक नेपालीको गेटले थिचेर मृत्यु
११ मंसिर, मलेसिया । काभ्रे घर भएका राम भुजेलको वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ। तीन वर्षअघि रोजगारीका लागि मलेसिया स्थित पेनाङ् मा रहेको स्याण्डिक्स माइक्रोन मेमोरी कम्पनीमामा कार्यरत ३७ वर्षीय भुजेलको बुधबार बिहान ४ बजे प्यासन प्याराडाइज होस्टेलको फलामको गेटमुनि अचेत अवस्थामा फेला परेका हुन् । पेनाङ फायर एण्ड रेस्क्यु विभाग (जेबीपीएम)का आगलागी […]
रातिदेखि फेसबुक,ट्विटर र ह्वाटसएप बन्द !
काठमाडौं । सरकारले आजै रातिदेखि फेसबुक,इन्स्ट्रा,एक्स सहित केही सामाजिक संजाल बन्द गर्ने भएको छ। यसमा पुनर्विचार नहुने सूचना प्रविधि मन्त्रालयले जनाइसकेको छ। पछिल्लोपटक नेपालमा सूचीकृत हुन दिइएको ७ दिनको समयमा पनि यी कुनैपनि संस्था सम्पर्कमा नआएको भन्दै सरकारले यो कठोर निर्णय लिनुपरेको भनेको छ। संचार मन्त्रालयका प्रबक्ता राजेन्द्रकुमार ठाकुरले समेत आजै राती १२ बजेदेखि उल्लेखित […]







