
भोटेकोसी बाढी : एक हजार ४१० शव फेला
काठमाडौं । भोटेकोसी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा […]
विचार
लोकतन्त्रको मेरूदण्ड : स्वस्थ प्रतिस्पर्धा र सहकार्य
तीज, चेलीको पीडा र देशप्रतिको चिन्ता
अकबरे खुर्सानी : उत्पादन बढ्यो, बजार र मूल्य पाइएन
म्याग्दी । बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही भएकी थिइन्। तर अहिले खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले उनलाई सताएको छ। ‘गाउँका अन्य...
लोकतन्त्रको मेरूदण्ड : स्वस्थ प्रतिस्पर्धा र सहकार्य
जेन-जी विद्रोह र पछिल्लो आमनिर्वाचनमा नवोदित दल रास्वपाको चमत्कारिक विजयपछि नेपालको परम्परागत लोकतान्त्रिक राजनीतिका दुइ मूल शक्ति कांग्रेस र कम्युनिष्टभित्र पुनर्गठन, नेतृत्व...
७० वर्षदेखि हिमालको फेदीमा भेडागोठालो
शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका […]
अकबरे खुर्सानी : उत्पादन बढ्यो, बजार र मूल्य पाइएन
म्याग्दी । बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही भएकी थिइन्। तर अहिले खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले उनलाई सताएको छ। ‘गाउँका अन्य किसानको सफलताबाट प्रभावित भएर दुई रोपनीमा लगाएको खुर्सानी पाकेर राताम्मे हुन लागेको छ,’ उनले भनिन्, ‘खुर्सानी देखेर खुसी हुनुपर्ने मलाई […]
विवाह मण्डपमै दुलहीलाई प्रेमीले गोली हानेपछी….
सयौं आफन्त र इष्टमित्र सहित चलिरहेको विवाह समारोहमा एक्कासि बेहुली माथी गोली प्रहार हुँदा के होला ? बोलाइएका मानिसहरू विवाह उत्सवमा झुमिरहेका र दुलहा/ दुलही मञ्चमा उक्लिएर एकअर्कालाई वरमाला लगाईहदा यस्तै घटना भएको छ। जब वेहुला बेहुलीको आरती गर्न थालियो अनि अचानक ढ्याङ आवाज आउँछ र दुलही मञ्चमा ढल्छिन्। केही क्षणपछि स्पष्ट हुन्छ- उनलाई गोली […]

मलेसियामा एक नेपालीको गेटले थिचेर मृत्यु
११ मंसिर, मलेसिया । काभ्रे घर भएका राम भुजेलको वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ। तीन वर्षअघि रोजगारीका लागि मलेसिया स्थित पेनाङ् मा रहेको स्याण्डिक्स माइक्रोन मेमोरी कम्पनीमामा कार्यरत ३७ वर्षीय भुजेलको बुधबार बिहान ४ बजे प्यासन प्याराडाइज होस्टेलको फलामको गेटमुनि अचेत अवस्थामा फेला परेका हुन् । पेनाङ फायर एण्ड रेस्क्यु विभाग (जेबीपीएम)का आगलागी […]
रातिदेखि फेसबुक,ट्विटर र ह्वाटसएप बन्द !
काठमाडौं । सरकारले आजै रातिदेखि फेसबुक,इन्स्ट्रा,एक्स सहित केही सामाजिक संजाल बन्द गर्ने भएको छ। यसमा पुनर्विचार नहुने सूचना प्रविधि मन्त्रालयले जनाइसकेको छ। पछिल्लोपटक नेपालमा सूचीकृत हुन दिइएको ७ दिनको समयमा पनि यी कुनैपनि संस्था सम्पर्कमा नआएको भन्दै सरकारले यो कठोर निर्णय लिनुपरेको भनेको छ। संचार मन्त्रालयका प्रबक्ता राजेन्द्रकुमार ठाकुरले समेत आजै राती १२ बजेदेखि उल्लेखित […]







